
काठमाडौं । नेपालको प्रतिष्ठित मानिने काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को लाइनअप सार्वजनिक भएको छ । किम्फले सोमबार बिहान अन्तर्राष्ट्रिय प्रतिस्पर्धी र गैरप्रतिस्पर्धी दुवै फिल्मको सूची सार्वजनिक गरेको हो ।
जसमा दुवै खण्डमा २०-२० वटा फिल्म अटाएका छन् । डिसेम्बर दोस्रो साता काठमाडौंमा हुने फेस्टिभलको साइडलाइनमा यसपटक अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलहरुको साधारणसभा पनि नेपालले आयोजना गर्दैछ ।
फिल्मको सूची
प्रतिस्पर्धी फिल्मतर्फ :
१) अदामाइनाइ : जापान, नेदरल्याण्ड्स
२) फार बियोण्ड द पास्चरल्याण्ड्स : क्यानडा
३) आएना : भारत, लिथुआनिया, दक्षिण कोरिया
४) बँधुवा : भारत
५) कन्टाजियन : इरान
६) दू सार (अ काराकोरम स्की एक्सिपिडिसन फिल्म) : पोल्याण्ड
७) फ्रम सार्भेस्टान टु ओसन : इरान
८) नाइट नर्सरी : बुर्किना फासो, फ्रान्स, जर्मनी
९) द डेभलपमेन्ट अफ हाइ अल्टिच्युड मेडिसिन : जर्मनी
१०) कुमारी : अ फादर्स ड्रिम, अमेरिका
११) द अडमायरल चुमाकोभ : बेल्जियम
१२) अन ट्रयाक्स : फ्रान्स
१३) होली ब्रेड : इरान
१४) लेडी एठ् थाउजन्ड : स्वीटजरल्याण्ड
१५) द सकेण्ड समिट : बेलायत
१६) द ट्राभर्स : फ्रान्स
१७) द भिजिटर्स : चेक रिपब्लिक, नर्वे, स्लोभाकिया
१८) अप अन दा माउण्टेन : अमेरिका
१९) स्टील लाइफ : पेरु
२०) अ ह्वाइट ड्रिम : स्वीटजरल्याण्ड
गैरप्रतिस्पर्धी फिल्मतर्फ :
१) इन द सेड अफ चाम्लाङ : फ्रान्स
२) अबनर्मल प्राइम टाइम : किर्गिस्तान, फ्रान्स, क्यानडा
३) ब्लड फर हर्सेज : किर्गिस्तान, फ्रान्स, क्यानडा
४) चिम्बोराजो : स्पेन
५) एल अल्जिबे : स्पेन, कोस्टारिका
६) प्राराइ फ्लावर्स : मेक्सिको
७) जियोजा २२ : इटाली
८) क्लोन्डाइक : युक्रेन, टर्की
९) द ट्रु स्टोरी अफ द वल्र्ड्स बिगेस्ट गेम अफ हाइड एण्ड सिक : इटाली
१०) लूप : स्पेन, अर्जेन्टिना
११) माइ टाइगर फ्रेन्ड
१२) राइज : वेल्स, बेलायत
१३) रोया : अफगानिस्तान, इरान
१४) सपनाको आवाज : नेपाल
१५) साउरडग्स : स्पेन
१६) तेलेनोभेला अन एभरेष्ट : स्वीटजरल्याण्ड
१७) द डिजापियरेन्स अफ जन्सुज क्लार्नर : पोल्याण्ड
१८) द ड्रिम अफ अ हर्स : इरान
१९) ट्रम्पेट्स इन द स्काइ :
२०) जारी : इरान
प्रतिक्रिया 4