+
+

डिनासँग पछि परे कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १५:२५

५ मंसिर, काठमाडौं । मकवानपुर क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले अग्रता लिएकी छन् । डिनाले ७८९ मत सहित अग्रता लिइरहेकी छन् ।

डिनालाई सूर्य चिन्हबाट उम्मेदवार रहेका कमल थापाले पछ्याइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पापर्टी (राप्रपा) नेपालका अध्यक्ष थापाले ३५१ मत पाएका छन् । राप्रपाका दीपकबहादुर सिंहले ५० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?