
प्रचण्ड । फाइल तस्वीर
११ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रदाञ्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री नियुक्त भए लगत्तै प्रचण्डले कीर्तिपुरको चम्पादेवीमा पुगेर पुष्पलालको शालिकमा माल्यार्पण गरेर श्रदाञ्जली अर्पण गरेका हुन् ।
प्रचण्ड नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4