+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
90/3 (12.2)
VS
चितवन राइनोज 2025
0/0
Shares

तस्वीरमा हेर्नुस् सुताइ कस्तो कस्तो ? (फोटोफिचर सहित)

अनलाइनखबर अनलाइनखबर
२०७० असोज ३० गते १५:५२

रातमा हामी सुतेपछि कसो कसो गर्छौँ होला ? बिहान नउठुन्जेल कति पटक, कता कता फर्किन्छौँ होला ? अझ जोडीहरुको रातको सुताइ कस्तो हुन्छ होला ? आफु सुतेपछि आफ्नै त थाहा पाइन्न भने अरुको के थाहा हुनु ?

sleep1

तर अमेरिकाका एक जना फोटोग्राफरले भने मान्छेको सुताइलाई क्यामरामा कैद गरे । सन् १९७५ देखि १९८९ को बीचमा उनले बच्चा देखि लिएर बुढासम्म, तथा एक्लो देखि लिएर दम्पतिसम्मका सुताइलाई क्यामरामा कैद गरे ।

leep2

उनले निद्रामा मग्न रहेका मान्छेका समय समयमा तस्वीर क्यामरामा कैद गरेका थिए । सन् १९८९ मा ४५ वर्षको उमेरमा निधन भएका टेड स्पांगाले खिचेका ती दुर्लभ तस्वीरहरु संग्रहित एक पुस्तक अहिले सार्वजनिक भएको छ ।

sleep3

निद्रा नामको उक्त पुस्तकमा विभिन्न मान्छेका सुताइका पोजहरु समावेश छन् । तस्वीर हेर्दा छक्कै परिन्छ, आखिर सुतेको बेलामा पनि मान्छे कति खटपटिँदो रहेछ र यताउता गरिरहँदो रहेछ ।

sleep4 sleep5 sleep6 sleep7 sleep8

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?