 
																			१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित नेपाल कवनमुकान कराते डो केन्द्रीय कार्यालय रहेको भवनमा डोजर चलाएको छ ।
महानगरकै मातहतमा रहेको उक्त भवन महानगरपालिकाको निर्णय अनुसार नै डोजर लगाएर भत्काउने काम भएको महानगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए । भवन साँघुरो र व्यवहारिक नभएका कारण भत्काइएको उनले बताए ।
‘महानगरकै निर्णय अनुसार भवन भत्काइएको हो । अब नयाँ बनाउने कि के गर्ने भन्ने विषयमा महानगरले नै निर्णय गर्ला’ लामिछानेले भने ।
 
  
  
 
तस्वीर/भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4