
५ जेठ, काठमाडौं । सरकारले सिमान्तकृत र विपन्न परिवारलाई वडामा नै सहुलियत खाद्यान्न पसल सञ्चालन गर्ने घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त बैठमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यलाई २ वर्षमासक्ने घोषणा बताए।
यस्तै गरिब घरपरिवार पहिचान तथा परिचयपत्रमा आवद्ध गर्दै सामाजिक सुरक्षा कार्डमा रुपान्तरण गर्ने घोषणा सरकारले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4