१५ जेठ, काठमाडौं । सरकारले स्वदेशी सिमेन्टको खपत बढाउन सडक बनाउँदा निश्चित मापदण्डको आधारमा ढलान गर्ने प्रविधिलाई प्राथमिकता दिने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यो जानकारी दिएका हुन् ।
ढलान गर्दा टिकाउ र गुणस्तरीय सडक निर्माण हुने तथा बिटुमिनको आयात घट्ने सरकारको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4