+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

समायोजन भएका कर्मचारीको खर्च प्रदेशबाटै

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १७:४८

२१ जेठ, काठमाडौं। अर्थ मन्त्रालयले प्रदेशमा समायोजन भई स्तर वृद्धि हुने कर्मचारीको सेवा सुविधा सम्बन्धी सबै खर्च प्रदेश सरकारले नै गर्नुपर्ने सुझाव दिएको छ।

१२ जेठमा अर्थ मन्त्रालयले  सचिवस्तरीय निर्णय गर्दै प्रदेशलले नै व्यहोर्नु पर्ने जनाएका हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराउँदै अर्थ मन्त्रालयले समायोजन भएर जाने कर्मचारीको सुविधाको जिम्मा सम्बन्धित प्रदेश सरकारलाई दिएको हो।

हेर्नुस अर्थ मन्त्रालयको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?