संसद्का ६ अधिकारी दुई टोली बनाएर विदेश गएको विषय अर्थ मन्त्रालयको जानकारीमा
२०८२ कात्तिक ७ गते १६:३६ अगाडि
छलफलमा तीन तहका सरकारले प्राथमिकता पुनर्निर्धारण र खर्चमा मितव्ययिता अपनाउनुपर्नेमा सहमति जनाएका छन् ।