
९ भदौ, काठमाडौं । अर्थ मन्त्रालयले एक साथ ९० शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले अधिकृत स्तरका कर्मचारीको काज तथा पदस्थापन सूची सार्वजनिक गरेको छ। जसमध्ये ८३ अधिकृतको सरुवा गरिएको छ भने ७ अधिकृतको पदस्थापन गरिएको हो।
अर्थले यसअघि सहसचिव र उपसचिवहरुको समेत सरुवा तथा खटनपटन गरेको थियो।
अर्थ मन्त्रालयमा कार्यरत अधिकृतहरुलाई मातहतका विभिन्न विभागमा खटाइएको छ भने विभागहरुका कार्यरत कर्मचारीलाई भने मन्त्रालय तानिएको छ ।
यस्तो छ अधिकृतहरुको सरुवा तथा पदस्थापन सूची :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4