+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अर्थका शाखा अधिकृतहरुको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ३१ गते १८:३१

३१ भदौ, काठमाडौं । अर्थ मन्त्रालय र अन्तर्गत निकायले ठूलो संख्यामा शाखा अधिकृतहरुको सरुवा गरेका छन् । सोमबार अर्थ मन्त्रालयले मन्त्रालय र अन्तर्गतका कार्यालयहरुका शाखा अधिृकतहरुको सरुवा गरेको हो।

मन्त्रालयस्तरीय निर्णयबाट ४५ जना शाखा अधिृकतको सरुवा भएको छ । यसपछि आन्तरिक राजस्व विभाग र भन्सार विभागहरुले पनि विभागस्तरीय निर्णयबाट थप ५० भन्दा बढी शाखा अधिकृतहरुको सरुवा गरेका छन् ।

योसँगै अर्थ प्रशासन हेर्ने धेरै शाखा अधिकृतहरुको जिम्मेवारी हेरफेर भएको छ ।

मन्त्रालयले सरुवा गरेका शाखा अधिकृतको सूची : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?