Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा कोषकट्टी गरेर छाडेका सञ्चयकर्तालाई बाँकी रकम लिएर हिसाब मिलान गर्न अनुरोध गरेको छ।
- मन्त्रालयले सेवा निवृत्त वा अन्य कारणले कोषमा रकम जम्मा हुन बन्द भएका सञ्चयकर्तालाई भुक्तानी लिन भनिएको हो।
- सूचना अनुसार मन्त्रालय र मातहत निकाय वा अन्य सरकारी निकायबाट कोषकट्टी गरिरहेका सबैलाई अनुरोध गरिएको छ।
४ पुस, काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी गरेर छाडेका सञ्चयकर्तालाई भुक्तानी लिन बाँकी रकम लिएर हिसाब मिलान गर्न अनुरोध गरेको छ ।
अर्थले शुक्रबार सूचना निकाल्दै मन्त्रालय र मातहत निकाय वा अन्य सरकारी निकायबाट कोषकट्टी गरिरहेका सबैलाई यस्तो अनुरोध गरेको हो ।
सेवा निवृत्त वा अन्य कारण कोषमा रकम जम्मा हुन बन्द भएको वा भुक्तानीपछि समेत छुट वा नाफा बाँकी रहेका सञ्चयकर्तालाई यस्तो भुक्तानी लिन भनिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4