
८ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८२ सालमा १५ औं महाधिवशेन हुनैपर्ने बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा बोल्दै थापाले २०८२ सालमा महाधिवेशन गर्नैपर्ने बताएका हुन् । कांग्रेसको महााधिवेशन ४÷४ वर्षमा हुनुपर्ने विधानको व्यवस्था भएपनि नियमित समयमा नहुने परम्परा छ ।
स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको अर्को निर्वाचन २०८४ मा हुनेछ । कांग्रेसको महाधिवेशनका कारणले राष्ट्रिय चुनावमा असर गर्न नहुने थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4