+
+

चुनावी परिणाम : चलेन राप्रपाको हलो, बिकेन राजतन्त्रको मुद्दा

सन्त गाहा मगर सन्त गाहा मगर
१४ मिनेट अगाडि
0

२०८२ को निर्वाचन अघि दुर्गा प्रसाईँ बाहेक सबै राजावादी–हिन्दुवादी शक्तिहरू एक ठाउँमा आएको राप्रपाका नेताहरूले बताउने गरेका थिए । यसपटक ३ लाख ३० हजार ६८४ मत पाएर मुस्किलले थ्रोसहोल्ड कटाएको राप्रपाले प्रत्यक्षमा एक सिट जित्यो ।

चन्देश्वर मण्डल : शिक्षकदेखि संघीय सांसदसम्म

सुरेश राय सुरेश राय
३७ मिनेट अगाडि
0

गाउँको शिक्षकबाट सुरु भएको चन्देश्वर मण्डलको यात्रा स्थानीय नेतृत्व हुँदै प्रदेश अध्यक्ष र संघीय सांसदसम्म पुगेको छ ।

दुई दिनदेखि सर्वोच्चमा बहस चलिरहेको रविविरुद्धको मुद्दा कसरी टुंगिएला ?

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

सर्वोच्च अदालतले महान्यायाधिवक्ताको निर्णय सदर गरेमा रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता हुनेछ र सांसदको हैसियतमा निलम्बन हुनेछैन ।

बालेन सरकारले मेरिटोक्रेसीको सीमा बुझोस्

प्रदिप परियार प्रदिप परियार
२ घण्टा अगाडि
0

अत्यधिक प्रतिस्पर्धा र एलिट क्रेडेन्सियलमा आधारित शुद्ध मेरिटोक्रेसीले सामाजिक असमानता बढाउँछ। एक अध्ययनले मेरिटोक्रेसीको अवधारणाले नै सीमान्तकृत समुदायप्रति नकारात्मक धारणा बलियो बनाउने सम्भावना देखाएको छ।

समाचार

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

३ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा...

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

सार्वजनिक ऋणको चक्रव्यूह : नयाँ ऋण काढ्दै पुरानो तिर्दै

नेपालको अहिलेको सार्वजनिक ऋणको अवस्थालाई विज्ञहरु ‘मुलुक धनी नहुँदै ऋणी’ बनेको अवस्था मान्छन् । यसलाई व्यक्तिको जीवनसँग तुलना गर्दा ऋण तिर्न पुनः ऋण लिनुपर्ने दलदलमा फस्नु हो ।

सार्वजनिक ऋणको चक्रव्यूह : नयाँ ऋण काढ्दै पुरानो तिर्दै

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?