+
+

‘आईएमई पे’को ‘विकेट टु विन’ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १७:११

काठमाडौं । ‘आईएमई पे’ एसिया कप  क्रिकेट-२०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै  ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ ।

८ भदौदेखी १२ भदौसम्म सञ्चालन हुने सो अफर अन्तर्गत सेवाग्राहीले ‘आईएमई पे’ मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा  “एसिया कप” प्रोमो कोडको प्रयोग गरी १५० रूपैयाँसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यस अफरमा सहभागी हुने ग्राहक मध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको  निःशुल्क सब्सक्रिप्सन पनि जित्न सक्नेछन् । यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिएको ‘आईएमई पे’ का सीईओ प्रवीण रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?