१३ भदौ, काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्रीसँग राजदूत फेनले बुधबार बिहान भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा बेलायतसँग नेपालको सहकार्य र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4