+

नेपाली टोलीमा एक परिवर्तन, आरिफको स्थानमा भीम

२०८० भदौ  १८ गते १५:१० २०८० भदौ १८ गते १५:१०
नेपाली टोलीमा एक परिवर्तन, आरिफको स्थानमा भीम

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेट नेपाल र भारतबीच सुरु हुँदैछ । श्रीलंकाको पाल्लेकिल्ले स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपाली टोलीमा आज एक खेलाडी परिवर्तन भएको छ । पाकिस्तानविरुद्ध खेलेको आरिफ शेखको स्थानमा आज भीम सार्कीलाई अवसर दिइएको छ ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, असिफ शेख, रोहित पौडेल, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी ।

क्रिकेट नेपाल भारत क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय