+
+

ट्रम्पका पूर्वसल्लाहकार पिटर नाभारो अवहेलनाको मुद्दामा दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २२ गते १९:४२

२२ भदौ, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वसल्लाहकार पिटर नाभारो अवहेलनाको मुद्दामा दोषी ठहर भएका छन् ।

बिहीवार अदालतले उनलाई ६ जनवरी २०२१ को हमलाको अध्ययन गरिरहेको विषयलाई हवहेलना गरेको आरोपमा दोषी ठहर गरेको हो ।

ट्रम्पको कार्यकालमा ह्वाइट हाउस अफिस अफ ट्रेड एण्ड म्यानुफ्याक्चरिङ पोलिसीका निर्देशक रहनुभएका ७४ वर्षीय नाभारोले अनुसन्धान समितिलाई बयान दिन अस्वीकार गरेकोमा दोषी ठहर गरिएको बताइएको छ ।

नाभारोलाई अधिकतम दुई वर्ष जेल र २ लाख अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?