+
+

नेपाल कुरियार सेवा संघको अध्यक्षमा सुवेदी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते १७:४७

२४ भदौ, काठमाडौं । नेपाल कुरियार सेवा संघको अध्यक्षमा दुर्गाप्रसाद सुवेदी (दिपेश) निर्वाचित भएका छन् ।

शनिबार बसेको संघको २९ औं वार्षिक साधारण सभा एवम् कार्यकारिणी समितिको निर्वाचनबाट २३ सदस्यीय कार्यकारिणी समिति चयन भएको हो ।

निर्वाचनले १५ सदस्सीय कार्याकारिणी समिति, ७ सदस्सीय प्रदेश पदेन सदस्य र निवर्तमान गरी २३ सदस्यीय निर्वाचित भएको संघले जनाएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा अनिल राजभण्डारी, उपाध्यक्षमा सञ्जय मण्डल, तिलाराज खतिवडा निर्वाचित भएका छन् ।

महासचिवमा राजकुमार सामरी, कोषाध्यक्षमा कृष्णप्रसाद नेपाल, सचिवमा प्रकाश सुवेदी र कोषध्यक्षमा निञ्जना थापा चयन भएका छन् ।

संघको केन्द्रीय सदस्यहरुमा निर्मर राठी, किरण थापा, मीना आचार्य, लक्ष्मण घिमिरे, शौरभ मैनली, निसा आचार्य र रणदीपजंग रायमाझी निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?