+
+
WC Series
पोखरा एभेन्जर्स 2025
73/4 (11.1)
VS
५३ बलमा ९३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

अमेरिकी दूतावासले भन्यो : नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १२:१३

१८ कात्तिक, काठमाडौं । नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।

दूतावासले आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ ।

‘यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ,’ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?