
१९ कात्तिक, काठमाडौं । आरजु राइस मिलले जाजरकोट र रूकुम पश्चिममा भूकम्पबाट प्रभावितलाई राहत स्वरूप ५०० बोरा चामल पठाएको छ ।
मिलका अनुसार एक बोरामा २० केजी चामल रहने र यसको बजार मूल्य १२ लाख रुपैयाँ रहेको छ ।
यो बुद्ध एयरको भगिनी कम्पनी हो । यसअघि बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड जम्मा गर्ने घोणाा गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4