+

क्यानलाई इसेवाको मेडिकल किट

२०८० कात्तिक  २० गते १८:४९ २०८० कात्तिक २० गते १८:४९
क्यानलाई इसेवाको मेडिकल किट

२० कात्तिक, काठमाडौं । भुक्तानी प्रणाली सेवा प्रदायक इसेवाले नेपाल क्रिकेट संघ क्यानलाई विभिन्न किसिमका मेडिकल किट प्रदान गरेको छ ।

काठमाडौंमा भएको कार्यक्रममा इसेवाका, प्रमुख बिजनेस अफिसर आशिष गौतम र चिफ स्ट्राटेजी अफिसर रबी शाक्यले क्यानका प्रतिनिधिलाई मेडिकल किट हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा खेलाडीद्वय सोमपाल कामी र आशिफ शेखलाई जनही ५० हजार हजार रुपैयाँका दरले नगद उपहार पनि हस्तान्तरण गरिएको थियो ।

एसिया कप क्रिकेटमा गरेको प्रदर्शनको आधारमा उनीहरुलाई नगद उपहार प्रदान गरेको इसेवाले जनाएको छ ।

आसिफ शेख इसेवा नेपाल क्रिकेट संघ सोमपाल कामी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय