२२ कात्तिक, काठमाडौं । कोशीको प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आचार्यलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री केदार कार्कीले बिहीबार नै आचार्यलाई नियुक्तपत्र प्रदान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4