 
																			१९ मंसिर, काठमाडौं । नेको इन्स्योरेन्सले सेयरधनीलाई यो वर्ष लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो वर्षसम्मको नाफा सञ्चित गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले २०७९/८० को वित्तीय विवरण पारित गरेको छ । गत वर्ष कम्पनीले १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिएको थियो । सोमबार बजार बन्द हुँदा कम्पनीको साधारण सेयर मूल्य प्रतिकित्ता ८०१ रुपैयाँ ६० पैसा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4