+
+
WC Series
लुम्बिनी लायन्स 2025
84/4 (11.6)
VS
४८ बलमा ४९ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मदिराको नशामा दीपिकालाई निर्देशकको जर्बजस्ती चुम्बन

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर १५ गते १०:२२

चलचित्र ‘फाइडिंग फैनी’को छायांकन समाप्त भएको अवसरमा आयोजना भएको एक पार्टीमा नायिका दीपिका पादुकोणलाई निर्देशकले जर्बजस्ती चुम्बन गरेपछि अहिले यसले सर्वाधिक चर्चा पाएको छ ।director-kissed-dipikaनिर्देशक होमी अडजानिया पार्टीमा सबैभन्दा पहिला पुगेका थिए । पार्टीमा पुगेका उनले धेरै नै मदिरा पिएको बताइन्छ । मदिराले मात्तिएका होमीले कार्यक्रममा निक्कै आकर्षक रुपमा पुगेकी नायिका दीपिका पादुकोणलाई चुम्बन गरे ।

दीपिकालाई लिन कार्यक्रम स्थलको मुल ढोकामै पुगेका उनले दीपिकालाई एक्कासी चुम्बन गरेका थिए । उनको जर्बजस्ती चुम्बन गर्दा दीपिकाले निक्कै असहज महशुश गरेका थिइन् । तर दीपिकाले कुनै खालको प्रतिक्रिया भने दिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?