+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
121/5 (16.4)
Shares

कुमारी बैंकले लाभांश नदिने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १०:४२

२९ मंसिर, काठमाडौं ।  यो वर्ष कुमारी बैंक[] Last Traded 52 weeks L: H: 180 days Average EPS (FY , Q:) Market Cap View Details ले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको बिहीबार साँझ बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

बैंकको हाल चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ बराबर छ । बैंकले गत आर्थिक वर्ष १२.५० प्रतिशत नगद लाभांश दिएको थियो ।

अघिल्लो आर्थिक वर्ष ८.५ प्रतिशत बोनस सेयर दिएको थियो । वाणिज्य बैंकहरुमध्ये कुमारीको सेयर मूल्य सबैभन्दा सस्तो हाल प्रतिकित्ता १५६ रुपैयाँ ५० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?