+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.6)
VS
८४ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सफ्टवेरिका कलेजले ‘टेड एक्स सफ्टवेरिका’ कार्यक्रम आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १८:०८

काठमाडौं । सफ्टवेरिका कलेजले ‘टेड एक्स सफ्टवेरिका’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाल पर्यटन बोर्ड हलमा शुक्रबार आयोजना हुने कार्यक्रमको शीर्षक ‘अतीतलाई अंगाल्नु र भविष्यलाई कल्पना गर्नु’ रहेको कलेजले जनाएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले आ-फाफ्नो विचार सँगसँगै आफ्नो कथालाई पनि प्रस्तुत गर्ने छन् |

कार्यक्रममा खल्तीका सीईओ विनय खड्का, रिपोर्टस् कल्बका फाउन्डर ऋषि धमला, नबिल बैंकका फर्मर सीईओ अनिलकेशरी शाह, हाइभलयाका प्रणयना केसी, ठमेल डटकमका बलकृष्ण जोशी, नेपाल टी कलेक्टिभका फाउन्डर अमिगो खड्का, कोक्रोमाकी फाउन्डर रेवती गुरूङ, पिपुल फर्स्ट ट्रेनिङ एन्ड कन्सल्टिङकी इच्छा मल्ल र वाउटरिच नेपालका फाउन्डर उजय शाक्यले आआफ्नो धारणा दिनेछन् ।

यस कार्यक्रमबाट सबैले नयाँ कुरा सिक्ने अवसर पाउने कार्यक्रमका आयोजक एवम् सञ्चालक स्वपनिल विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?