२७ पुस, विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूकी श्रीमती गंगा लिम्बूको निधन भएको छ ।
५८ वर्षीया गंगाको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले बताए ।
गंगा क्यान्सर पीडित थिइन्।
उनको अन्त्येष्टि आजै गरिने मन्त्री लिम्बूका स्वकीय सचिव राईले जानकारी दिए ।
केही महिना अघि मात्रै मन्त्री लिम्बुकी आमाको निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4