+
+
WC Series
पोखरा एभेन्जर्स 2025
7/1 (1.1)
VS
११३ बलमा १५९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते १७:१७

३ माघ,काठमाडौं । सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुन नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पुनलाई सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

पुन सानीभेरी गाउँपालिका-६ रुकुमपश्चिमका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?