+
+

कालोपत्रे सडक खनेर अलपत्र छाड्ने ठेकेदारलाई १ लाख जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते २०:३४

६ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको ठेकेदार कम्पनीलाई १ लाख जरिबाना गरेको छ ।

वडा नम्बर १६ र २६ मा विद्युत् प्रसारणलाइन भूमिगत गर्ने क्रममा कालोपत्रे सडक खनेर अलपत्र छाड्ने लार्सन र टौट्रो प्रालिलाई महानगरले कारबाही स्वरूप जरिबाना तिराएको हो ।

‘स्थानीयवासीहरूको जनस्वास्थ्यमा समेत खेलवाड गर्नेगरी कालोपत्रे सडक खनेर राम्ररी नछोपेपछि पीच गर्न भनेका थियौं । तर उहाँहरुले वेवास्ता गरेपछि कारबाही गरिएको हो,’ नगर प्रहरीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?