+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

यतीका जहाजमा पुनः सुरू भयो जीवित जनावर बोक्न पाइने सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १९:०५

२१ फागुन, काठमाडौं । यती एयरलाइन्सका जहाजमा अब जीवित घरपालुवा जनावर ओसार पसार गर्न सकिने भएको छ ।

कोभिड–१९ महामारीसँगै जनावरको ओसारपसार जहाजमा निषेध गरिएको थियो । कम्पनीले सोमबार एक सूचना जारी गर्दै अब जीवित घरपालुवा जनावर लैजान पाइने गरी खुला भएको जनाएको हो ।

जनावर लैजाँदा जनावरलाई खोप लगाएको कार्ड साथमा बोक्नु पर्ने भएको छ । सम्भव भएसम्म बिरालो वा कुकुर राख्न मिल्ने खोर समेत साथमा लैजान कम्पनीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?