+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

मल्ल नेतृत्वमा नेपाल निर्जीवन बीमा व्यवसायी संघको कार्यसमिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते ९:१३

८ चैत, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरूको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको आठौं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको छ ।

बुधबार सम्पन्न साधारणसभाले आगामी दुई बर्षको लागि नयाँ कार्यसमिति गठन गरेको हो । जसअनुसार अध्यक्षमा राजेन्द्र मल्ल (प्रभु इन्स्योरेन्स), उपाध्यक्षमा मनोहर दास मुल (सगरमाथा लुम्बिनी इन्स्योरेन्स), महासचिवमा महेन्द्र कृष्ण श्रेष्ठ (हिमायलन एभरेस्ट इन्स्योरेन्स), कोषाध्यक्षमा रमेश कुमार निरौला (नेको इन्स्योरेन्स) सदस्यहरुमा आजाद श्रेष्ठ (युनाइटेड अजोड इन्स्योरेन्स), पवन अग्रवाल (सिद्धार्थ प्रिमियर इन्स्योरेन्स) र कुनाल कयाल (सानिमा जनरल इन्स्योरेन्स) छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?