काठमाडौं । अस्मिता अधिकारी र जनक ताम्राकारको स्वरमा ‘शीतल शीतल’ गीत सार्वजनिक भएको छ । गीतमा दीपेन ताम्राकारको शब्द तथा संगीत छ भने उदयराज पौडेलले एरेन्ज गरेका छन् ।
मायाप्रेमको भाव व्यक्त गर्ने गीतको भिडियोमा दीपेन ताम्राकार र प्रीतिजा बिसुन्खेले अभिनय गरेका छन् । दीपेन ताम्राकारले नै निर्देशन गरेको भिडियोमा इक्यामसुट मगरको छायांकन तथा सम्पादन र आयुष उप्रेतीको कोरियोग्राफी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4