+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

राप्रपा नेपालले इलाम २ मा चौहानलाई उम्मेदवार बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १७:१७

२२ चैत, काठमाडौं । राप्रपा नेपालले इलाम २ मा हुने उपचुनावमा गणेशबहादुर चौहानलाई उम्मेदवार बनाएको छ ।

१५ वैशाखमा हुने उपचुनावका लागि चौहानलाई उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष कमल थापाले जानकारी दिएका हुन् । चौहान राप्रपा नेपालको इलाम अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?