
९ वैशाख, काठमाडौं । राष्ट्रियसभाका पूर्व उपाध्यक्ष रामप्रीत पासवान नेकपा एमालेमा फर्किएका छन् ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको समापन समारोहमा पासवान एमाले प्रवेश गरेका हुन् । उनी पछिल्लो समय एकीकृत समाजवादीमा सक्रिय थिए ।
पासवानलाई एमालेले २०६५ मा राष्ट्रपतिको उम्मेदवार समेत बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4