+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कोशीको योजना आयोग उपाध्यक्षमा अधिकारी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १०:५८

७ जेठ, विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्र  अधिकारी नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले  झापा बिर्तामोडका अधिकारीलाई योजना आयोग उपाध्यक्ष नियुक्त गरेको हो ।

अधिकारी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की निकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?