११ जेठ, काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतका कामू रजिष्ट्रार हरिराज कार्कीलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
परिषदको आजको बैठकले कार्कीलाई शुक्रबार नै उच्च अदालत राजविराजको बिरगञ्ज इजलासमा पदस्थापन गरेको हो ।
सर्वोच्च अदालतका रजिष्ट्रार नारायण पन्थीको राजिनामापछि कार्की केही सातादेखि सर्वोच्च अदालतको कामू रजिष्ट्रार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4