+
+
WC Series
पोखरा एभेन्जर्स 2025
67/4 (9.6)
VS
६० बलमा ९९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

आधारभूत अस्पतालका लागि १५ अर्ब ४१ करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:४३

१५ जेठ, काठमाडौं । सरकारले ५, १०, १५ शैयाका आधारभूत अस्पतालको सञ्चालन र निमार्णका लागि अगामी आर्थिक वर्षका लागि १५ अर्ब ४१ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै निमार्ण सम्पन्न भएका ५, १०, १५ शैयाका आधारभूत अस्पताल सञ्चालन गरिने जानकारी दिए ।

‘निमार्ण भइरहेका अस्पतालको निमार्ण कार्य सम्पन्न गरिने छ । यसका लागि १५ अर्ब ४१ करोड विनियोजन गरिएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?