१८ जेठ, काठमाडौं । चितवनको राप्ती नगरपालिका–८ खुरखुरेबाट १५० किलो गाँजा प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले बीआर २२ क्यू ४३४१ नम्बरको पिकअप गाडीबाट गाँजा बरामद गरेको हो । गाडी जाँच गर्न खोज्दा चालक फरार भएका थिए ।
गाडीको पछाडि ढालामा वेल्डिङ गरी बनाएको फल्स बटनमा लुकाइछिपाइ राखेको १८ वटा पोकामा १५० किलो गाँजा भेटिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4