१६ साउन, काठमाडौं । मंगलबार राति परेको अविरल वर्षाले बल्खु खोलाको बहाव बढ्दा बल्खु तरकारी बजार डुबानमा परेको छ । तरकारी बजार डुब्दा तरकारी व्यवसायी समस्यामा परेका छन् ।
तरकारी बजार डुब्दा व्यवसायीका तरकारी र जिन्सी सामग्रीमा क्षति पुर्याएको छ । बाढीले तरकारी बोक्न प्रयोग हुने सवारी साधन पनि पल्टाएको थियो ।
यो ठाउँ बर्सेनि डुबानमा पर्दै आएको छ ।
थप तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4