+
+

सुपरमाई हाइड्रोपावरको बोनस र नगद लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १८ गते ११:४५

१८ भदौ, काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि सेयर बोनस र नगद लाभांश घोषणा गरेको छ ।

कम्पनी १०८ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको यस कम्पनीले ३ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र २ करोड ८१ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश प्रदान गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । यस कम्पनीको बजार मूल्य करिब १२ सय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?