+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सरकारलाई प्रभु साहको प्रश्न : के आधारमा नागरिकले कर तिर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २५ गते १५:२७

२५ भदौ, काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नागरिकले तिरेको करको सही सदुपयोग हुन नसकेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘नेपाली जनताले विकासको लागि कर तिर्छ । तर, जनताले अहिले लुट र ब्रमलुट देखिरहेका छन्’ उनले भने ।

सरकारी उद्योग घाटामा वा बन्द हुने तर निजी उद्योग फस्टाउने गरेको बताए । नामै नसुनेका कर जनताले तिर्नुपर्दा समेत महंगी बढेको उनले बताए । कर प्रणालीमा सुधार गरे अर्थतन्त्रमा सुधार हुने उनको सुझाव छ ।

राज्यसँग आम्दानीको स्रोत रहेको तर, सरकारी उद्योग र संस्थानहरु नै घाटामा रहनु मिल्दो नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?