+
+

विकिनीले छोप्न नसकेको कोको को जवानी

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २६ गते १०:१०

coco-hot

मोडल कोको विश्वमै सर्वाधिक चर्चामा छिन् । बिशेषगरी उत्तेजक फोटोसुटका कारण यि मोडल सर्वाधिक चर्चामा रहने गर्छिन् । हालै मात्र उनले खिचाएको केही उत्तेजक तस्बिरले धेरैको होश उडाइदिएको छ ।

कोकोले विकिनी लगाएर खिचाएको तस्बिर निक्कै कामुक छ । उनको जवानीलाई विकिनीले पनि छोप्न मुश्किल देखिन्छ । समुन्द्रमा मस्ती गर्दै यि हट मोडलले यो फोटोसुट गराएकी हुन् । उनले समय समयमा ट्विटरमा आफ्ना हट तस्बिर र पोजहरु ट्विट गरेर धेरैको ध्यान पनि खिच्दै आएकी छिन् ।coco-hot-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?