+
+
जाँचबुझ आयोग प्रतिवेदन

यी हुन् जेनजी आन्दोलनमा भ्रामक सूचना फैलाउने पाँच सोसल मिडिया इन्फ्लुएन्सर

अनलाइनखबर अनलाइनखबर
५ सेकेन्ड अगाडि
0

जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाउनेमा पाँच जना सोसल मिडिया इन्फ्लुएन्सर पनि संलग्न रहेको जाँचबुझ आयोगले ठहर गरेको छ ।

जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२३ मिनेट अगाडि
0

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।

जाँचबुझ आयोग प्रतिवेदन

तत्कालीन सीडीओको बयान- घुँडामुनि गोली चलाउने मौखिक आदेश मात्रै दिएको थिएँ

अनलाइनखबर अनलाइनखबर
३४ मिनेट अगाडि
0

उनले बरु प्रहरीको रेडियो सेटमा तत्कालीन प्रहरी महानिरीक्षक र काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुखले ‘आवश्यकता अनुसार अवस्था नियन्त्रणमा लिन फायर खोल्नू’ भन्ने आदेश आफूले सुनेको बताएका छन्  ।

जाँचबुझ आयोगको प्रतिवेदन

‘जेनजी आन्दोलनबारे गुप्तचर र सुरक्षा निकायले कुनै विश्लेषण गरेका थिएनन्’

अनलाइनखबर अनलाइनखबर
३८ मिनेट अगाडि
0

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न बनेको आयोगले राष्ट्रिय अनुसन्धान आयोग र सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाएको छ ।

कार्की आयोगमा पृथ्वीसुब्बाको बयान- सामाजिक सञ्जाल रोक्ने निर्णय व्यक्तिगत आवेगको थिएन

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगसँग बयानका क्रममा गुरुङले अदालतको आदेश, निर्देशिकाको व्यवस्था र मन्त्रीपरिषद्को निर्णयको पालना गर्ने दायित्वका रूपमा त्यो निर्णय लिइएको बताएका छन् ।

प्रधानसेनापति सिग्देलको स्वीकारोक्ति- भदौ २२ मै जेनजी आन्दोलन व्यापक हुने जानकारी थियो

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

राष्ट्रिय सुरक्षा परिषद्को औपचारिक बैठक भने नबसेकोले रणनीतिक छलफल हुन नसकेको पनि उनले बयानमा उल्लेख गरेका छन् ।

जाँचबुझ आयोगको सिफारिस

‘ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामै अनुसन्धान हुनुपर्ने देखिन्छ’

कृष्ण ज्ञवाली रूपक चौलागाईं कृष्ण ज्ञवाली, रूपक चौलागाईं
२ घण्टा अगाडि
0

गोली चलेको र प्रदर्शनकारीहरूको हताहती भएको चार घण्टासम्म पनि त्यसलाई रोक्न अग्रसर नभएको आरोपमा उनीहरूमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ आरोपमा अनुसन्धान गर्न आयोगले सिफारिस गरेको हो ।

नख्खु कारागारका जेलरको बयान- त्रासमा पारेर रविलाई छाड्ने अज्ञात पत्रमा हस्ताक्षर गराइयो

अनलाइनखबर अनलाइनखबर
२ घण्टा अगाडि
0

जनआस्थाको सौजन्य अनलाइनखबरले प्राप्त गरेको प्रतिवेदनको फोटोकपीमा जोशीले दिएको बयान अनुसार, भीडले आक्रोशित हुँदै आफूलाई उक्त पत्रमा हस्ताक्षर गर्न बाध्य बनाइएको उल्लेख गरेका छन् ।

समाचार

संसद्का महासचिवको बयान : २४ भदौमा मैले सुरक्षाकर्मीहरू हतास देखिएको महसुस गरेँ

संसद्का महासचिवको बयान : २४ भदौमा मैले सुरक्षाकर्मीहरू हतास देखिएको महसुस गरेँ

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले गत २४ भदौमा आफूले सुरक्षाकर्मीहरू हतास देखिएको महसुस गरेको बताएका छन् ।

यातायात व्यवसायीको धम्की- सरकारले भाडा नबढाए आफैं असुल्छौं

बुधबार विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा स्वघोषणा गरी असुल गर्ने चेतावनी दिएको हो ।

यातायात व्यवसायीको धम्की- सरकारले भाडा नबढाए आफैं असुल्छौं

प्रदेश समाचार

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै, चालु आर्थिक वर्षमा ६५ जनाको मृत्यु

जनसंख्याको चाप, बसाइँसराइ, भारतसँगको खुल्ला सिमाना, गरिबी, जनचेतनाको अभाव आदिका कारण क्षयरोग नियन्त्रणमा चुनौती...

सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै, चालु आर्थिक वर्षमा ६५ जनाको मृत्यु

खेलकुद

अन्तर्राष्ट्रिय

पौरखी प्रवासी

छुटाउनुभयो कि ?