 
																			११ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भुटान जाने भएका छन् ।
निजी भ्रमणको सिलसिलामा उनी भुटान जान लागेको उनका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् ।
भुटान भ्रमण कति दिनको हुने र भुटानमा रहँदा उनले केके गर्ने भन्नेबारे भने खुलिसकेको छैन ।
यद्यपि भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4