+
+

पूर्वमन्त्री श्रेष्ठको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३० गते १५:२८

३० असोज, काठमाडौं । नेकपा मालेका नेता एवं पूर्वमन्त्री डम्बर श्रेष्ठको ७३ वर्षका उमेरमा निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठको बुधबार विहान ३ बजे ८ मिनेट चितवनस्थित निवासमा निधन भएको हो ।

उनको बुधबार नै अन्त्येष्टि गरिएको माले केन्द्रीय सदस्य परशुराम लामिछानेले जानकारी दिए ।

उनका अनुसार शोक सभामा माले महासचिव सीपी मैनालीका साथै विभिन्न दलका नेता कार्यकर्ता उपस्थित थिए ।

श्रेष्ठका एक छोरा र एक छोरी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?