१४ कात्तिक, काठमाडौं । बेल्जियमका लागि प्रस्ताविन नेपाली राजदूत सेवा लम्सालको संसदीय सुनुवाइ जारी छ ।
समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी छन् । त्यसमा अहिले छलफल भइरहेको छ ।
कार्ययोजनामा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4