
३० काठमाडौं । झापाका मेचीनगर नगरपालिका–१० निन्दा खोला नजिकैको घारीमा एक नवजात शिशु फेला परेका छन् ।
जिवितै अवस्थामा नजवात शिशु (छोरी) फेला परेपछि उद्दार गरेर इलाका प्रहरी कार्यालय धुलाबारीमा बुझाइएको छ । कमिलाले टोक्दै गरेको अवस्थामा रगत समेत आइरहेको उक्त शिशु कसको हो भन्ने पहिचान भइनसकेको झापाका डीएसपी कृष्ण चन्दले बताए ।
अहिले शिशुको अवस्थामा सामान्य रहेकाले कसको शिशु, कसले त्यहाँ राख्यो भन्नेबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4