+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बाल अदालतका लागि तोकिए न्यायाधीश

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १३:२४

६ मंसीर, काठमाडौं । न्याय परिषद्‍ले भक्तपुरमा मुकाम रहने गरी गठन हुन लागेको बाल अदालतका लागि जिल्ला न्यायाधीशहरूलाई जिम्मेवारी तोकेको छ ।

न्याय परिषद्‍को बुधबारको बैठकले उच्च अदालतका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेलाई जिम्मेवारी तोकेको हो ।

नयाँ गठन हुन लागेको अदालतले काठमाडौं उपत्यकाका तीन जिल्ला र भक्तपुरको जिल्ला अदालतमा विचाराधिन रहेका बाल इजलासका मुद्दा हेर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?