 
																			काठमाडौं । गायक हिमाल राईले नयाँ गीत ‘छेकामारी’ ल्याएका छन् । राजन मुकारुङको शब्द र विक्रम राईको संगीत रहेको गीत किरात भाकामा आधारित छ । गीतलाई देवेश राईले एरेन्ज गरेका हुन् ।
प्रेमिकाको वर्णन गरिएको गीतको भिडियोमा दिलेन्द्र मुकारुङ, इशा आङदेम्बे, मोहन मगर, टीकाबहादुर मगर, राज खिम्दिङ लिम्बू र सविन शंकर फिचर्ड छन् ।
भिडियोलाई जीवन मुकारुङले छायांकन तथा सम्पादन गरेका हुन् । गीत ‘हिमाल राई अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4